Ishwor Balami
Collection of articles written by Ishwor Balami.
Sunday, 3 April 2016
कविता
बजार जस्तै हो यो दुनियाँ यहाँ
सबै बन्नु तर गरिव नबन्नू अरे
भित्ताका पनि कान हुन्छन् रे यहाँ
ठूला स्वरमा भित्री कुरा नभन्नु अरे
पालो पैचो सबको आउँछ एकदिन
अरुलाई पूर्ने खाल्डो नखन्नू अरे
मूश्किलले भेटिन्छन् असल मनका मित्र यहाँ
स साना खोट तिनका नगन्नु अरे
ईश्वर बलामी
2016.04.03
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment