Ishwor Balami

Collection of articles written by Ishwor Balami.

Friday, 10 November 2023

गजल(देख्न पाइएन)

›
ठूला र सानामा समानता बनाएको देख्न पाइएन ।। व्यवस्थाले अवस्थामा भिन्नता बनाएको देख्न पाइएन ।। समयको कालखण्डहरुमा जनताले धेरै नेता बनाए, देखेक...

गजल(भगवानबाट पनि हुन सक्छ ।।।)

›
कहिलेकाँही अपव्याख्या विद्वानबाट पनि हुन सक्छ ।। देख्ने दुष्शाहस भूलवश कानबाट पनि हुन सक्छ ।। ऊ मान्छे हो, उसलाई माफ गरिदिनु गल्ती त भगवानबा...
Monday, 30 October 2023

गजल(न ठेगान छ घरको, न त पेट नै भर्ने !)

›
न ठेगान छ घरको, न त पेट नै भर्ने ! आखिर कसले, किन यो देशमा काम गर्ने ? रहर त थियो होला नि परदेशीको पनि सानो घर परिवार, सँगै जिउने सँगै मर्ने...
Sunday, 8 October 2023

गजल (सम्म रहन्छ)

›
अक्सर, कुनै पीर एक समयसम्म रहन्छ तर मेरो पीर म रहेसम्म रहन्छ ।। यात्रामा एक्लै छ बाटो, बाटो– आधा अनि अधूरो कहिँ पुग्छु भनि पैताला नहिडेसम्म ...
Friday, 1 September 2023

गजल (अनि सम्झिएँ)

›
 तिमी टाढा गईसकेको थियौँ, अनि सम्झिएँ मेरो पनि एउटा साथी थियो भनि सम्झिएँ एक समय, जीवनको यात्रा जब ओरालो लाग्दै थियो, दुःखमा ठेस लाग्यो र त्...
1 comment:

गजल (बाँकी नै थियो)

›
केही आए, केहीलाई भने बोलाउन बाँकी नै थियो सपनाहरुको शोकमा सपनाहरु भुलाउन बाँकी नै थियो तिमीले बोलायौँ, धन्यवाद ! तर म आउन सक्दिन थेँ मलाई मल...
Thursday, 24 August 2023

गजल(समाधि लिएर )

›
खहरे, खोला अनि अनगिन्ति नदि लिएर ! शान्त हुन्छ पानी सागर भेटेपछि समाधि लिएर !! तेरो र मेरो गरेरै जिन्दगी बिताउनेलाई के थाहा ? काल बसेको छ कु...
Friday, 11 August 2023

गजल(तिम्रो विकास)

›
बन्दा नबन्दै ढल्ने, तिम्रो विकास  यसरी कसरी हो चल्ने? तिम्रो विकास आँसुमा खेती गर्न सिकायौँ -किसानलाई भकारी रित्याएर कागजमा फल्ने, तिम्रो वि...
Sunday, 4 October 2020

गजल

›
विश्वले भन्ने गर्थे कुनैबेला आहा! कमालको देश ।। कसरी बन्यो वेश्याले चलाएको- दलालको देश ।।
Thursday, 24 September 2020

गजल(दस्तखत गरिन्)

›
जब उनले यो दिलमा दस्तखत गरिन् म जिउदैँ रहेको भनि सनाखत गरिन् ।। ढकढक ढड्किन त बल्ल थाल्यो मुटु खै के जाति त्यस्तो उनले हरकत गरिन् ।। म बन्दि...
›
Home
View web version
Powered by Blogger.