किनबेच हुन्छ सबैको भिन्न भिन्न भाउमा पैसा बाहेक अरु केही चल्दैन शहरमा गहिरो निराशा छ मन मनमा बेस्सरी बिहानको प्रतीक्षामा कुनै रात ढल्दैन शहरमा उस्तै उस्तै हो भन्छन् मान्छेहरु जहाँपनि तरपनि मनहरु किन गल्दैन शहरमा असीम भोक छ यहाँ धनको सबमा रोपे पनि तर सुन फल्दैन शहरमा ईश्वर बलामी २०१६ ०१ २१ |
No comments:
Post a Comment