दुख्दो होला, तिम्रो पनि मन कति धेरै
छुट्टिएर जाँदाखेरि पिपलु र वर !!
दुनियाँ जित्छु भन्ने तिम्रो लागि यो मन !
तिमीसँग टाढा हुँदा मान्दो रै छ डर !!
माया मोह त्यागेर, बाँच्न छोडि दिने
चिहान जस्तै सुनसान बन्छ शहर !!
छिचोलेर डाँडाकाँडा उडी गए पनि
चखेवा त फर्कि आउँछ चखेवीकै घर !!
ईश्वर बलामी
छुट्टिएर जाँदाखेरि पिपलु र वर !!
दुनियाँ जित्छु भन्ने तिम्रो लागि यो मन !
तिमीसँग टाढा हुँदा मान्दो रै छ डर !!
माया मोह त्यागेर, बाँच्न छोडि दिने
चिहान जस्तै सुनसान बन्छ शहर !!
छिचोलेर डाँडाकाँडा उडी गए पनि
चखेवा त फर्कि आउँछ चखेवीकै घर !!
ईश्वर बलामी
09.13.2015
No comments:
Post a Comment