कमाउन सकिन तर पनि फर्केर आउँछु ।
गाँउको पूरानो घर पनि फर्केर आउँछु ।
धरहरा ढलेको शोकमा अझै पनि स्तब्ध
काठमाण्डौँ शहर पनि फर्केर आउँछु ।
हिजोसम्म हाँसीरहेको, नाचिरहेको अनुहारहरूमा
अन्यौल मात्र छ र पनि फर्केर आउँछु ।
पर्ख ननिदाउँ ए आँखाहरू, आशामात्र हैन
बोकेर केही रहर पनि फर्केर आउँछु ।
जिन्दगीको गोरेटोमा हिडंदा हिडदैँ आए
फोर्छु भनि पत्थर पनि फर्केर आउँछु ।
2016.04.08
Ishwor Balami
गाँउको पूरानो घर पनि फर्केर आउँछु ।
धरहरा ढलेको शोकमा अझै पनि स्तब्ध
काठमाण्डौँ शहर पनि फर्केर आउँछु ।
हिजोसम्म हाँसीरहेको, नाचिरहेको अनुहारहरूमा
अन्यौल मात्र छ र पनि फर्केर आउँछु ।
पर्ख ननिदाउँ ए आँखाहरू, आशामात्र हैन
बोकेर केही रहर पनि फर्केर आउँछु ।
जिन्दगीको गोरेटोमा हिडंदा हिडदैँ आए
फोर्छु भनि पत्थर पनि फर्केर आउँछु ।
2016.04.08
Ishwor Balami
No comments:
Post a Comment