नहिडनु पर्ने यो बाटो मान्छेको हैन
म त भन्छु यो माटो मान्छेको हैन
चिराचिरा पारी दिनको दिनै बजारमा
बेचिने पैसाको साटो मान्छेको हैन
डाँफे, मूनाल, मृग, कस्तूरी लखेटे पश्चात
कूरूप देखिने त्यो पाटो मान्छेको हैन
दूनियाँको ठेक्का गर्नेहरू हो ! सून
पृथ्वी पगाल्ने त्यो तातो मान्छेको हैन
रूक, विनाशतिर उन्मूख ए मूर्खहरू
हस्ताक्षरको रंग रातोृ मान्छेको हैन
सिंगो विश्व दुख्दैन जबसम्म मन मनमा
धजा धजा चिरीएको फाटो मान्छेको हैन
2016.04.12
Ishwor Balami
म त भन्छु यो माटो मान्छेको हैन
चिराचिरा पारी दिनको दिनै बजारमा
बेचिने पैसाको साटो मान्छेको हैन
डाँफे, मूनाल, मृग, कस्तूरी लखेटे पश्चात
कूरूप देखिने त्यो पाटो मान्छेको हैन
दूनियाँको ठेक्का गर्नेहरू हो ! सून
पृथ्वी पगाल्ने त्यो तातो मान्छेको हैन
रूक, विनाशतिर उन्मूख ए मूर्खहरू
हस्ताक्षरको रंग रातोृ मान्छेको हैन
सिंगो विश्व दुख्दैन जबसम्म मन मनमा
धजा धजा चिरीएको फाटो मान्छेको हैन
2016.04.12
Ishwor Balami
No comments:
Post a Comment