Ishwor Balami
Collection of articles written by Ishwor Balami.
Sunday, 3 April 2016
कविता(स्यालले हेर्दैछ ।)
देशमा जनता हराउँदैछन् आजभोली
लुकेर पारिबाट स्यालले हेर्दैछ ।
को छ भित्र अध्याँरोमा थाहा छैन
बाहिरबाट यसो हेर्दा झ्यालले हेर्दैछ ।
चौबाटोमा रोइरहँदा आगतका आँखाहरु
रमिता झै विगतको ख्यालले हेर्दैछ ।
आफन्तको भेष धरेका पराया चिनुँ कसरी
देशको अस्मितामा लोभी -यालले हेर्दैछ ।
ईश्वर बलामी
02.18.2016
No comments:
Post a Comment
Newer Post
Older Post
Home
View mobile version
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment