चुढाएर गजल, अब वात गर्ने मन भो !
शाश्वत सत्यहरु व्यर्थैको, अपवाद गर्ने मन भो !!
असंख्य तारा मेरै, अनन्त आकाश मेरै
खोलेर जन्जिर मनको, निर्वाध गर्ने मन भो !!
तिमी नशा हौँ, विषालु यस्तो प्रिय
नपिउँदै जसलाई, अपराध गर्ने मन भो !!
रुक, केही क्षण प्रतीक्षा गर, संसार जब सुत्नेछ
मायालु कारोबार केही, आधारात गर्ने मन भो !!
आऊ मेरो समीपमा, चिथोरेर माया गरुँ तिमीलाई
सम्हाल घना केशराशी, बर्वाद गर्ने मन भो !!
ईश्वर बलामी
२०१३–५–२६

No comments:
Post a Comment