सुखमा त सबै थिए, दुःखमा काँ गा को ?
दुःखीलाई दुःखै छ, ईश्वर के भा को ?
चिन्नै नसकिने आफ्नो अनि बिरानो यहाँ
कस्तो रै'छ चलिआएको चलन याँ को ?
रगत रातो, गोरा अनि काला सबैको
मान्छेलाई मान्छेसगॅ छुटाउने यो रंग काॅ को ?
सबको दिन आँउछ, पर्ख पालै पालो भन्थे
पर्खि रहे त्यो दिन, खै किन हो न आ को ?
छोइसके जून पनि, एकथरि मान्छेहरु
अर्कोथरि देख्दैछन् पुरानो सपना- बा' को
ईश्वर बलामी
2015~9~3
दुःखीलाई दुःखै छ, ईश्वर के भा को ?
चिन्नै नसकिने आफ्नो अनि बिरानो यहाँ
कस्तो रै'छ चलिआएको चलन याँ को ?
रगत रातो, गोरा अनि काला सबैको
मान्छेलाई मान्छेसगॅ छुटाउने यो रंग काॅ को ?
सबको दिन आँउछ, पर्ख पालै पालो भन्थे
पर्खि रहे त्यो दिन, खै किन हो न आ को ?
छोइसके जून पनि, एकथरि मान्छेहरु
अर्कोथरि देख्दैछन् पुरानो सपना- बा' को
ईश्वर बलामी
2015~9~3
No comments:
Post a Comment